मिल्न नसके १२ बुँदे सम्झौता उल्ट्याउन कमल थापाको आग्रह

मिल्न नसके १२ बुँदे सम्झौता उल्ट्याउन कमल थापाको आग्रह

चितवन ३ साउन। सत्तारुढ दल नेकपा भित्र विवाद चर्कि रहदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ले सत्तारुढ दल नेकपालाई सुझाव दिएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अभिव्यक्ति दिँदै थापाले व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।

जनादेशअनुसार मिलेर जान नसक्ने भए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न आग्रह गरेका छन् ।



ट्रेन्डिङ