पहिरो खस्दा बुटवल-सिद्धार्थ राजमार्ग अवरुद्व

पहिरो खस्दा बुटवल-सिद्धार्थ राजमार्ग अवरुद्व

बुटवल ३ साउन। बुटवल-सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक अवरुद्व भएको छ।बुटवल-सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-तानसेन सडकखण्डको गौडेपुलनजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राति १०ः३० बजे गौडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

पहिरो खसेको स्थानमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुनः पहिरो आइ पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।



ट्रेन्डिङ