विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किए

चितवन २ साउन।कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीको उद्वार जारी छ। शुक्रबार विभिन्न ९ वटा उडानमार्फत विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई कतार र कुवेतबाट १ हजार २ सय ४९ नेपालीहरु स्वदेश फर्किएका हुन्।

साउदीबाट ४ वटा उडानमार्फत ६ सय ३ नेपाली फर्किएका छन्। कतारबाट २ उडानमार्फत १ सय ७०, कुवेतबाट दुई उडानमार्फत ३ सय ९ र युएईबाट १ सय ६७ नेपाली स्वदेश फर्किएका हुन्।



ट्रेन्डिङ