बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको तलब घट्ने

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको तलब घट्ने

चितवन २ साउन। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलव सुविधाबरे पनि चासो देखाएको छ ।

मौद्रिक नीतिका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको तलब घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौदि्रक नीतिमार्फ बैंकका सीईओको तलब तथा सञ्चालकहरुको बैठक भत्तासमेत कटौती गर्ने भएको हो ।

 



ट्रेन्डिङ