वर्तमान सत्ताविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु: नेत्रविक्रम चन्द (विप्लव)

वर्तमान सत्ताविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु: नेत्रविक्रम चन्द (विप्लव)

चितवन १ साउन। वर्तमान सत्ताविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव ले पार्टी पक्तिलाई निर्देशन दिएका छन् ।

पार्टीका सेती–महाकाली इन्चार्ज ओम प्रकाश पुन, मेची–कोसी ब्युरो सदस्य जोखिम, सेती महाकाली ब्युरो सदस्य तथा महिला संगठनका केन्द्रीय सदस्य पूर्णिमासहितलाई ३१ असारमा गरिएको पक्राउ पछि उनले विज्ञप्ति निकालेका हुन्।उनले सेती–महाकाली इन्चार्ज ओम प्रकाश पुन, मेची–कोसी ब्युरो सदस्य जोखिम, सेती महाकाली ब्युरो सदस्य तथा महिला संगठनका केन्द्रीय सदस्य पूर्णिमासहितलाई ३१ असारमा गरिएको पक्राउको पनि निन्दा गरेका छन् ।

 



ट्रेन्डिङ