कोरोना संक्रमणको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल बन्द

कोरोना संक्रमणको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल बन्द

चितवन १ साउन। देशैभर कोरोनाको त्रास रहेको बेला जिल्ला प्रहरी कार्यालय चितवनमा पनि त्रासको वातावरण बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा कोरोना संक्रमणको आशंकामा महिला सेलको काम पूर्णतया बन्द गरिएको छ ।

प्रहरी कार्यालय चितवनमा महिला सेलबाट हुने काम कारबाही बन्द गरिएको छ।

कोरोनाको आशंकामा रहेका प्रहरी आइसोलेसनमा छन् भने उनको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाइएको छ।



ट्रेन्डिङ