२४ घण्टामा १ सय १६ जना कोरोना भाइरस संक्रमित थपिए

२४ घण्टामा १ सय १६ जना कोरोना भाइरस संक्रमित थपिए

चितवन ३१ असार। देशभर पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्।

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार  २५ जना छन्।



ट्रेन्डिङ