पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरस संक्रमित साढे २९ हजार भन्दा बढि

पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरस संक्रमित साढे २९ हजार भन्दा बढि

एजेन्सी ३१ असार। पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे २९ हजार भन्दा बढि पुगेका छन्।

भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ संक्रमित थपिएका छन्। योसँगै भारतमा कुल संक्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ।

त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ। ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।



ट्रेन्डिङ