पछिल्लो २४ घन्टामा १ सय ४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा १ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौं २९ असार। नेपालमा पछिल्लो २४ घन्टामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए।

सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्।

अहिलेसम्म कोरोना निको भएर १० हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो।



ट्रेन्डिङ