फेरि दाङ हुँदै सलहका झुण्ड नेपाल प्रवेश गर्‍यो

फेरि दाङ हुँदै सलहका झुण्ड नेपाल प्रवेश गर्‍यो

दाङ २८ असार। आइतबार फेरि दाङ हुँदै सलहका झुण्ड नेपाल प्रवेश गर्‍यो गरेको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार कति झुण्ड प्रवेश गरेको यकिन गर्न सकिएको छैन।

उनले भने ‘धेरै झुण्ड देखिएको छन्। आउने क्रम जारी छ, यति नै भन्न सकिन्न, विवरण संकलन हुँदैछ,’ ।

केन्द्रका अनुसार आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको र दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ।



ट्रेन्डिङ