Banner News
रत्ननगरको रमाइलो टोल डुबानमा [फाेटाे फिचर]
![रत्ननगरको रमाइलो टोल डुबानमा [फाेटाे फिचर]](https://www.pbmnews.com/wp-content/uploads/2020/07/107738958_281733336368846_197231437625965847_n-1230x692.jpg)
चितवन २८ असार। अविरल वर्षा पछि खगरी खाेलामा बाढी आएको छ। खोलामा आएकाे बाढीले चितवनको रत्ननगर नगरपालिका ८ रमाइलो टाेल डुबानमा परेका छ।
रत्ननगर ८ काे सुकुम्बासी टाेल, मनाेहरा राष्ट्रिय प्राथमिक विद्यालय, संहाति छेउकुना रेष्टुरेन्ट, हाेटल रेड रूफ , हाेटल न्यु न्युराे , हाेटल ग्रिन लज, हाेटल जंगल प्यालेस, दाेभान रेष्टुरेन्ट डुबानमा परेका छ।
रमाइलो टाेल सुकुम्बासी वस्ती हाे । बर्सेनि डुबान पर्दै आएकाे छ ।
फाेटाे फिचर
















