रत्ननगरको रमाइलो टोल डुबानमा [फाेटाे फिचर]

रत्ननगरको रमाइलो टोल डुबानमा [फाेटाे फिचर]
चितवन २८ असार। अविरल वर्षा पछि खगरी खाेलामा बाढी आएको छ। खोलामा आएकाे बाढीले चितवनको रत्ननगर नगरपालिका  ८ रमाइलो टाेल डुबानमा परेका छ।
रत्ननगर ८ काे सुकुम्बासी टाेल, मनाेहरा राष्ट्रिय प्राथमिक विद्यालय, संहाति छेउकुना रेष्टुरेन्ट, हाेटल रेड रूफ , हाेटल न्यु न्युराे , हाेटल ग्रिन लज, हाेटल जंगल प्यालेस, दाेभान रेष्टुरेन्ट डुबानमा परेका छ।
रमाइलो टाेल सुकुम्बासी वस्ती हाे । बर्सेनि डुबान पर्दै आएकाे छ ।
फाेटाे फिचर


ट्रेन्डिङ