पेट्रोलियम पदार्थमा मूल्यवृद्धिकाे विरोधमा नेविसंघकाे प्रदर्शन

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिकाे विरोधमा नेविसंघकाे प्रदर्शन

काठमाडाैँ २८ असार। पेट्रोलियम पदार्थमा सरकारले पटकपटक गरेकाे मूल्यवृद्धिकाे विरोधमा नेविसंघले प्रदर्शन गरेकाे छ ।

नेविसंघले बबरमहलस्थित नेपाल आयल निगम घेराउ गरेका हुन् ।

आइतबार बिहान ११ बजेदेखि नेविसंघले नेपाल आयल निगम घेराउ गरेको हो।

उनीहरूले भ्रष्ट सरकार राजिनामा दे, भ्रष्ट सरकार मुर्दावाद, मुल्य वृद्दि खारेज गर, सरकारमा बसेर जनता मार्न पाइँदैन जस्ता नारा लगाएका थिए ।

आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्न समे उनीहरले माग गरेका छन् ।



ट्रेन्डिङ