हिन्दुकुश क्षेत्रमा भूकम्प, अफगानिस्तानको उत्तरी क्षेत्रमा कम्पन महुसुस

हिन्दुकुश क्षेत्रमा भूकम्प, अफगानिस्तानको उत्तरी क्षेत्रमा कम्पन महुसुस

एजेन्सी २७ असार। शनिबार अफगानिस्तानस्थित हिन्दुकुश क्षेत्रमा भूकम्प गएको छ । शनिबार ९ बजेर ५० मिनेटमा भूकम्प गएको थियो।
उक्त भूकम्पको झड्का ४.३ म्याग्निच्युडको रहेको जनाइएको छ । उक्त भूकम्पका कारण अफगानिस्तानको उत्तरी क्षेत्रमा कम्पन महुसुस गरिएको थियो ।

अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, बर्मा र चीनसहित आठ देशको आठ सय किलोमिटर क्षेत्रको पर्वतमाला हिन्दुकुशमा पर्छन् ।

धार्मिक महत्वका हिसावले हिन्दुकुश क्षेत्र एसियाली मुलुकहरु अफगानिस्तान, भारत, पाकिस्तान, नेपाल, चीन लगायतका देशहरुका महत्वपूर्ण मानिन्छ ।

 



ट्रेन्डिङ