नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित

काठमाडौं २६ असार। नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक सात दिन स्थगित भएको ट्विटरमार्फत जानकारी दिएका हुन् ।

श्रेष्ठले ट्विट गर्दै भनेका छन ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’



ट्रेन्डिङ