नारायणगढकाे हाेलसेल औषधिको पसलमा आगलागी

नारायणगढकाे हाेलसेल औषधिको पसलमा आगलागी

चितवन २५ असार । चितवनको नारायणगढ बजारमा रहेको औषधिकाे एक होलसेल पसलमा आगलागी भएको छ ।

शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।  तीनवटा दमकलले आगाे नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्ममीले क्षतिकाेे विवरण आउन बाँँकी रहेको बताए । मिटर बकस सट भएर  आगाेे लागेको हुनसक्ने अनुमान   ।-तस्बिर :कृष्ण महताे



ट्रेन्डिङ