सरिता गिरीलाई सांसद पदबाट निष्कासन,संघीय संसद सचिवालयले निकाल्यो सूचना

सरिता गिरीलाई सांसद पदबाट निष्कासन,संघीय संसद सचिवालयले निकाल्यो सूचना

काठमाडौं २५ असार। संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासनको सूचना सार्वजनिक गरेको छ।

बिहीबार सूचना टाँस गरी सचिवालयले पार्टीले गरेको कारबाही जानकारीका लागि प्रकाशन गरेको हो।गिरी समाजवादी पार्टीकी समानुपातिक तर्फकी सांसद हुन्।



ट्रेन्डिङ