नयाँ नक्साको विरोधमा भारतले पठायो कूटनीतिक नोट

नयाँ नक्साको विरोधमा भारतले पठायो कूटनीतिक नोट

काठमाडौं २५ असार। भारतले आफ्नो नक्सामा नेपाली भुमि राखि नयाँ नक्सा सार्वजनिक गरे पछि नेपालले पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। नयाँ नक्साको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’



ट्रेन्डिङ