चितवनमा बोरोमा बेरिएको बेवारिसे शव फेला

चितवनमा बोरोमा बेरिएको बेवारिसे शव फेला

चितवन २३ असार। चितवनको भरतपुर महानगरपालिका १० मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै एउटा शव फेला परेको छ ।

मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै बेवारिसे शव फेला परेको हो ।

चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाका अनुसार शवको मुचुल्का उठाउने काम भइरहेको छ।

योजनाबद्व रुपमा मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ