इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी २३ असार। इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको त्याका अधिकारीहरुले बताएका छन् ।

सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ ।



ट्रेन्डिङ