सरकारसँगको १२ बुँद्धे समझदारी पछि युवा अभियन्ताहरुले १२ दिनमा अनशन तोडे – ( यस्तो छ समझदारी )

सरकारसँगको १२ बुँद्धे समझदारी पछि युवा अभियन्ताहरुले १२ दिनमा अनशन तोडे – ( यस्तो छ समझदारी )

काठमाण्डौं २३ असार । युवा अभियन्ता ईः र पुकार बमले अनशन तोडेका छन् । सरकारसँग १२ बुँदे समझदारी भएसँगै ईः र बम १२ दिनमा अनशन तोडेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र भ्रष्टाचार बढेको भन्दै १२ दिनदेखि पाटनमा अनशन बसेका थिए ।

बिहीबार र शुक्रबार सरकार र अनशनरत समूहबीच वार्ता भए पनि सहमति हुन सकेको थिएन । तर, सोमबार मन्त्रालयमा भएको वार्तामा १२ बुँदे सहमति भएको युवा समूहले जानकारी दिएको छ ।



ट्रेन्डिङ