काठमाडौंस्थित सोल्टी होटल सिल

काठमाडौंस्थित सोल्टी होटल सिल

काठमाडौं २२ असार । काठमाडौंस्थित सोल्टी होटल सिल गरिएको छ । सोल्टी होटलमा बस्दै आएका नेपाल वायुसेवा निगमका पाइटल तथा ुक्रु मेम्बरुलाई कोरोना संक्रमण भएपछि होटल सिल गरिएको हो । विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर उडानमा खटिएका पाइलट र क्रु मेम्बरलाई सोल्टी होटलमा राख्ने गरिएको थियो ।

स्वास्थ्यकर्मी बाहेक होटलमा रहेका व्यक्ति बाहिर निस्कन र कुनै पनि होटलभित्र प्रवेश गर्न नपाउने महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुँवरले बताए । सोल्टी होटलको क्वारेन्टिनमा बसेका निगमका ३ पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

 



ट्रेन्डिङ