२४ घन्टामा थपिए १ सय ८० जना कोरोना संक्रमित

२४ घन्टामा थपिए १ सय ८० जना कोरोना संक्रमित

काठमाडौं २२ असार। नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

बितेको २४ घण्टामा २ सय ६४ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन।

यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ६ हजार ८ सय ११ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।



ट्रेन्डिङ