नेपाली सेनाको प्रवक्तामा पौडेल नियुक्त

नेपाली सेनाको प्रवक्तामा पौडेल नियुक्त

काठमाण्डौं २० असार । नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।



ट्रेन्डिङ