अन्तर्राष्ट्रिय उडान र अन्तराष्ट्रिय सीमा आगामी ७ साउनसम्म बन्द गर्ने सरकारले निर्णय

अन्तर्राष्ट्रिय उडान र अन्तराष्ट्रिय सीमा आगामी ७ साउनसम्म बन्द गर्ने सरकारले निर्णय

काठमाण्डौं १८ असार । अन्तराष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा आगामी ७ साउनसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ असारसम्म जारी गरिएको सो प्रावधान ७ साउनसम्मका लागि बढाएको जनाएको छ ।

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिए पनि खाद्यवस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने बताए ।



ट्रेन्डिङ