प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं १८ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाइएको छ।

चौतर्फि रुपमा आलोचना खेपि रहेका ओलिले आकस्मिक बैठक बोलाउनाले उनले केहि कदम चाल्न सक्ने अडकलबाजि गरिएको छ।

प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन्। स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन्।



ट्रेन्डिङ