पछिल्ला ३ वर्षको एसईई परीक्षाफल अध्ययन गरेर मूल्यांकन गर्न निर्देशन

पछिल्ला ३ वर्षको एसईई परीक्षाफल अध्ययन गरेर मूल्यांकन गर्न निर्देशन

काठमाडौं १३ असार । नेसनल प्याब्सन र प्याब्सनले पछिल्ला ३ वर्षको एसईई परीक्षाफलका अध्ययन गरेर मूल्याङ्कन गर्न सदस्य विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै नेसनल प्याब्सन र प्याब्सनले विगत ३ वर्षको एसईई परीक्षाफलका अध्ययन गरेर मुल्याङ्कन गर्न निर्देशन दिएको हो ।



ट्रेन्डिङ