प्रधानमन्त्री ओलि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा

प्रधानमन्त्री ओलि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा

काठमाडौं १७ असार। प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्।

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका हुन।

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदय केन्द्र पुगेका उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारै दिए।



ट्रेन्डिङ