नेकपा स्थायी समिति बैठक बस्दै

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाण्डौं १६ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा कोरोना भाइरस (कोभिड १९) रोकथामको बारेमा छलफल हुने बताइएको छ ।

१० असारबाट सुरु भएको बैठकमा विभिन्न ७ एजेण्डामाथि छलफल भइरहेको छ । गएको ३ दिनका बैठकमा एजेण्डामा समावेश गरिएका ७ मध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरूले आआफ्नो धारणा राखेका थिए ।



ट्रेन्डिङ