नारायणी नदीमा डुबेर वेपत्ता

नारायणी नदीमा डुबेर वेपत्ता

चितवन ११ असार । बिहीबार साँझ नारायणी नदीमा माछा मार्ने क्रममा नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्‍ने टिंकु चौधरी साँझ साढे ६ बजेतिर माछा मार्ने क्रममा रामघाटस्थित नारायणी नदीमा बगेका हुन् । उनकाे खाेजिकार्य जारी छ ।



ट्रेन्डिङ