सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सुरू

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सुरू

काठमाडौं १० असार। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रि निवास बालुवाटारमा सुरू भएको छ।

केही बेरअघि सुरू भएको बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्दैछन्।

सीमा समस्या र समाधानबारे पनि छलफलका एजेन्डा राखिएका छन्।

पार्टी एकता र बाँकी काम, एमसिसी परियोजनालगायत एजेन्डामा बुधबारको स्थायी कमिटी बैठकमा छलफल हुने थापाले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सरकारका कामबारे पनि समीक्षा हुनेछ।



ट्रेन्डिङ