हेटौंडा-कुलेखानी-काठमाडौँ खण्डमा पहिरो

हेटौंडा-कुलेखानी-काठमाडौँ खण्डमा  पहिरो

हेटौंडा ८ असार । हेटौंडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका २, हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम सुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः सुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए ।

फाइल फोटो



ट्रेन्डिङ