भिमफेदीबाट प्रहरी निरीक्षक घुस लिँदै गर्दा रगेंहात पक्राउ

भिमफेदीबाट प्रहरी निरीक्षक घुस लिँदै गर्दा रगेंहात पक्राउ

मकवानपुर ६ असार । मकवानपुरको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक राय घुसलिदा लिँदै पक्राउ परेका छन् ।  उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको टोलिले भिमफेदी ६ को सगरमाथा होटलबाट पक्राउ गरेको हो । उनले स्थानीय ठेकेदार सङ्ग १२ हजार घुस रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी जानकारी दिए ।



ट्रेन्डिङ