नेपालमा थप ३३१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे ८ हजार पुग्यो

नेपालमा थप ३३१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे ८ हजार पुग्यो

काठमाडौं । २४ घण्टाको अवधीमा नेपालमा थप ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।



ट्रेन्डिङ