Banner News
राष्ट्रपतिद्दारा संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं ४ असार । संविधान संशोधन विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित भएको संविधान संशोधन विधेयक आजविद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बिहीवार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २७४ को उपधारा १० बमोजिम संविधान संशोधन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएका छन् ।
संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट आझै पारित भएको थियो ।