आईओएम डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक

काठमाडौं ३ असार। त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम० डीनमा डा। दिव्या सिंह शाह नियुक्त हुनसक्ने भनेर पहिले नै यसबारे बिरोधको आवाजहरु पनि सुनिएको थियो।
त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।
बुधबार नै प्रा। डा। प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा। डा। प्रदीप वैध र प्रा।डा। उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो ।
आईओएमका तत्कालीन डिन प्रा। डा। जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।