महामारीको विषयमा गम्भीर बन्न भन्दै काँग्रेस चितवनले ११ बुद्धे ध्यानाकर्षण पत्र सरकारलाई पठायो

महामारीको विषयमा गम्भीर बन्न भन्दै काँग्रेस चितवनले ११ बुद्धे ध्यानाकर्षण पत्र सरकारलाई पठायो

चितवन २ असार । आफ्नै भित्रको आन्तरिक समस्याले कोरोना महामारी नियन्त्रण गर्न असक्षम बन्दै गएको भन्दै नेपाली काँग्रेस चितवनले ११ बुद्धे ध्यानाकर्षण पत्र सरकारलाई पठाएको छ । चितवन प्रशासन मार्फत सरकारलाई पठाएको ११ बुद्धे पत्रमा क्वारिन्टन व्यवस्थापन, क्षमता अभिबृद्धी, परीक्षण, उपचार कक्षको व्यवस्थापन लगायतका विषयलाई जोड दिएका छन् ।

पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत सरकारलाई पठाएका हुन । काँग्रेस चितवनले सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमा पढ्नुहोस जस्ताको त्यस्तै ।



ट्रेन्डिङ