प्रदेशसभा बजेट सार्वजनिक – बकुलहर अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा स्तरोन्नती

प्रदेशसभा बजेट सार्वजनिक – बकुलहर अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा स्तरोन्नती

चितवन १ असार । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बकुलहर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको बताए । १५ श्ययाको यो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ।
यस अस्पतालमा छाला, दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ।



ट्रेन्डिङ