पसल खोल्न र जोरबिजोरमा सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

पसल खोल्न र जोरबिजोरमा सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाण्डौं २८ जेठ । सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

साथै, बैठकले बिहीबारदेखि निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको बताइएको छ ।



ट्रेन्डिङ