चितवनमा एकजना नर्समा समेत कोरोना संक्रमण

चितवनमा एकजना नर्समा समेत कोरोना संक्रमण

चितवन २६ जेठ । चितवनकी एकजना नर्समा पनि कोरोना संक्रमण भएको छ । दुईजना चिकित्सक सहित ३० जनामा संक्रमण देखिएकोमा २१ वर्षकी एकजना युवतीमा पनि संक्रमण देखिएको हो । उनी पेशाले नर्स हुन । भरतपुर स्थित मनकामना अस्पतालमा उनी कार्यरत्त रहेको पृष्टि भएको छ ।  उनी भरतपुर महानगर ४ निवासी हुन । उनको बारेमा थप विवरण आउँन बाँकी छ ।



ट्रेन्डिङ