समसामयिक विषयको पैसो सार्वजनिक ( भिडियो सहित )

समसामयिक विषयको पैसो सार्वजनिक ( भिडियो सहित )

चितवन २६ जेठ ।
बिश्वब्यापी महामारीकोरुपमा फैलिएको COVID-19 अर्थात् कोरोना भाइरसले निम्त्याएको लकाडाउनका कारण श्रमजीवीहरु आर्थिक अभावका कारण पिरोलिएका कथावस्तुमा आधारित शर्ट फिल्म पैसो सार्वजनिक भएको छ।
राज न्यौपानेको कथा एवं निर्देशनमा निर्मित सो फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल , राकेश बिके, सन्जय पोख्रेल,रामु घिमिरे,कृष्ण बहादुर गिरीको अभिनय रहेको छ।

अर्जुन तिवारीको छायांकन तथा सम्पादन,मुख्य सहायक निर्देशन अर्जुन सुवेदी, गीतकार सिमोन न्यौपाने , गायक एवं सङीतकार बिनय कार्की क्षेत्री तथा मिडिया कोर्डिनेटरमा संचारकर्मी मनोज पन्त रहेका छन् ।
एआरआरआई इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सो फिल्मको लिन्क तल रहेको छ।



ट्रेन्डिङ