अर्थ-विजनेस
देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने

काठमाडौं ४ , जेठ। देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।