कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना लिन मानेन्

कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना लिन मानेन्

कैलाली २१ जेठ । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए । अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ ।



ट्रेन्डिङ