फुर्सो छाना भएको घरलाई विस्थापन गर्ने सरकारको योजना

फुर्सो छाना भएको घरलाई विस्थापन गर्ने सरकारको योजना

चितवन १५ जेठ । फुर्सो छाना भएको घरलाई विस्थापन गर्ने सरकारको योजना छ। सुरक्षित आवाश निर्माण कार्यक्रम अन्तर्गत थप १ लाख सुरक्षित आवास निर्माण गर्ने सरकारको लक्ष्य छ । यसका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । संसदमा बोल्दै अर्थमन्त्री खतिवडाले जनता आवाश कार्यक्रम पुन निरन्तरता दिएको छु भने ।



ट्रेन्डिङ