६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने

६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने

चितवन १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले देशभरका ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने बताएका छन् । अभिलेख सहित हस्तान्तरण गरिनेछ उनले भने । जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सूचना प्रणालीमा आवद्ध गर्ने र सूचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।



ट्रेन्डिङ