घाँस काट्ने क्रममा रुखबाट लडेर चितवनमा एकजनाको मृत्यु

घाँस काट्ने क्रममा रुखबाट लडेर चितवनमा एकजनाको मृत्यु

चितवन १० जेठ । घाँस काट्ने क्रममा रुखबाट लडेर चितवनमा एकजनाको मृत्युभएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका वडा नं. १३ बस्ने १५ वर्षका सरोज विक रहेका छन् । स्थानीय बाट्ली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए ।रुखबाट लडेर घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ