चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत्त एकजना विरामीको मृत्यु

चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत्त एकजना विरामीको मृत्यु

भरतपुर ६ जेठ । चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत्त एकजनाको मृत्युभएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले रौतहटका ६८ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।

ज्यान गुमाउने ती व्यक्तिको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्ति क्षयरोगका बिरामी थिए । उनले ४ महिनादेखि औषधि खाइरहेका आफन्तले बताएका छन् ।



ट्रेन्डिङ