रातिभएकोले नारायणी नदीमा बेपत्ताभएकाहरुको खोजिगर्न समस्या

रातिभएकोले नारायणी नदीमा बेपत्ताभएकाहरुको खोजिगर्न समस्या

भरतपुर ४ जेठ । पौडी खेल्न नारायणी नदीमा गएका दुईजना वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१६, गणेश मन्दिर नजिक नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन । सांझको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका २५ वर्षीय प्रविण दवाडी र अर्का २५ वर्षीय विवके भट्टराई बेपत्ता भएका हुन । वेपत्ता भएलगतै उनीहरुको खोजिकार्य सुरु गरिएको थियो । अहिले रातिमा खोजीगर्न समस्या भएपछि भोली विहानैदेखि पुन खोजिकार्यमा लाग्ने चितवन प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ