सरकारको नीति तथा कार्यक्रम यस्तो छ – पूर्ण पाठ सहित

सरकारको नीति तथा कार्यक्रम यस्तो छ – पूर्ण पाठ सहित
सरकारले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ । सरकारका मुख्य प्राथमिकतामा परेका योजना देखि सरकारले वर्षभरी गर्ने कामहरुलाई आफ्ना नीति तथा कार्यक्रम मार्फत आम नागरिकका सामु प्रस्तुत गनुपर्दछ । यो पटक शुक्रवार (आज ) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणा गरिन । यो वर्ष स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ । राष्ट्रपतिले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश गरिएका विषयमा यस्तो छ ।

हेर्नुहोस् पूर्णपाठ



ट्रेन्डिङ