नेपालमा थप ५ जनामा संक्रमण देखियो /संक्रमितको संख्या नेपालमा २ सय ५० पुगेको छ ।

नेपालमा थप ५ जनामा संक्रमण देखियो /संक्रमितको संख्या नेपालमा २ सय ५० पुगेको छ ।

काठमाडौं १ जेठ । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् ।  सर्लाहीका १, धनुषामा र महोत्तरीका २र२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो । बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो । यो संगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ५० पुगेको छ ।



ट्रेन्डिङ