नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागे

नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागे

वीरगञ्ज ३१ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । शौच गर्ने वहानामा सुरक्षाकर्मीलाई समेत झुक्याएर भागेका हुन । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले भागेकाहरुको खोजी कार्य भइरहेको बताए ।



ट्रेन्डिङ